Online Bible

- Reklamy -




हिब्रू 2:16 - पवित्र बाइबल

16 यो स्पष्ट छ कि, येशूले स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका सन्तानहरूलाई सहायता गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि साँच्‍चै नै उहाँले स्‍वर्गदूतहरूको होइन, तर अब्राहामका सन्‍तानको वास्‍ता गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 स्‍वर्गदूतहरूको लागि यो गरिदिनुभएको होइन। यो त अब्राहामका सन्‍तानकै लागि गर्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 2:16

Následuj nás:

Reklamy


Reklamy