हिब्रू 2:14 - पवित्र बाइबल14 ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती छोरा-छोरी रगत र मासुको शरीर भएकाले येशू पनि तिनीहरूजस्तै मासु र रगत भएको मानिस हुनुभयो। उहाँ आफैंले मृत्यु भोग्नुभएर मृत्युको शक्ति भएको शैतानलाई नाश पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्ट पार्न सक्नुभएको होस्; Viz kapitola |