हिब्रू 2:13 - पवित्र बाइबल13 उहाँ यसो पनि भन्नुहुन्छ, “म परमेश्वरमा भरोसा गर्छु।” अनि उहाँ भन्नुहुन्छ, “म यहाँ छु, अनि मसित ती छोराछोरीहरू छन्, जो परमेश्वरले मलाई दिनुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्नेछु।” र फेरि उहाँ भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 फेरि उहाँ भन्नुहुन्छ, “म परमेश्वरमा नै भर पर्छु।” अनि फेरि भन्नुहुन्छ, “हेर, म परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरूसँग छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोराछोरीहरू।” Viz kapitola |