Online Bible

- Reklamy -




हिब्रू 2:12 - पवित्र बाइबल

12 त्यसैले उहाँ भन्नुहुन्छ, “हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उहाँ भन्‍नुहुन्‍छ, “मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उहाँ भन्‍नुहुन्‍छ, “म मेरा भाइहरूका माझमा तपाईंको नाउँ सुनाउनेछु। म मण्‍डलीको बीचमा तपाईंको स्‍तुति गराउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उहाँ भन्‍नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”

Viz kapitola kopírovat




हिब्रू 2:12

Následuj nás:

Reklamy


Reklamy