हिब्रू 2:1 - पवित्र बाइबल1 यसकारण सिकाइएका कुराहरू अनुशरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसकारण हामीले सुनेका परमेश्वरको सत्यतामा हामीले एकदमै राम्ररी ध्यान दिनुपर्छ र यसरी हामीले बाटो बिराउनेछैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ। Viz kapitola |