हिब्रू 13:9 - पवित्र बाइबल9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 धेरै किसिमका अनौठा शिक्षाहरूले तिमीहरूलाई सत्य कुरादेखि गलत बाटोमा नलैजाओस्। खानपानका नियमले होइन, परमेश्वरकै अनुग्रहले भित्री मनलाई बलियो बनाएको हो। खानपानका नियमहरू मानेर त आत्माको काममा कहिल्यै कसैलाई फाइदा भएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन। Viz kapitola |