हिब्रू 13:7 - पवित्र बाइबल7 आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरूलाई सुरुमा परमेश्वरको शिक्षा दिने अगुवाहरूलाई याद गर। उनीहरूको जीवन कस्तो थियो र कसरी उनीहरूले यस संसारलाई छोडेर गए, त्यो विचार गर। तिमीहरूले पनि उनीहरूले गरेजस्तै विश्वास गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्वासको अनुकरण गर। Viz kapitola |