Online Bible

- Reklamy -




हिब्रू 13:6 - पवित्र बाइबल

6 त्यसर्थ ढुक्कसित भनौ, “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्दैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसकारण हामी ठूलो साहससँग भन्‍न सक्‍छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्‍छ। म कहिल्‍यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?”

Viz kapitola kopírovat




हिब्रू 13:6

Následuj nás:

Reklamy


Reklamy