Online Bible

- Reklamy -




हिब्रू 13:5 - पवित्र बाइबल

5 पैसाको मोहदेखि आफूलाई टाढ़ा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ, “म तिमीलाई कहिल्यै छोड़दिनँ म तिमीदेखि कहिल्यै भाग्दिनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्‍ग राख। तिमीहरूसँग भएका कुरामा सन्‍तुष्‍ट बस, किनकि उहाँले भन्‍नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्‍याग्‍नेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 धन-सम्‍पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्‍यसैमा सन्‍तोष गर्ने गर किनभने परमेश्‍वरले नै भन्‍नुभएको छ, ‘म तिमीलाई कहिल्‍यै छोड्‍नेछैनँ, म तिमीलाई कहिल्‍यै त्‍याग्‍नेछैनँ’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरूको जीवनशैली पैसाको प्रेमदेखि मुक्त होस्, र तिमीहरूसित जे छ त्यसैमा सन्तुष्‍ट रहो; किनकि परमेश्‍वरले धर्मशास्त्रमा भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, म तिमीहरूलाई कहिल्यै त्याग्नेछैनँ।”

Viz kapitola kopírovat




हिब्रू 13:5

Následuj nás:

Reklamy


Reklamy