हिब्रू 13:3 - पवित्र बाइबल3 जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफू पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दु:खमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफू पनि थुनामै परेको सम्झेर थुनामा पर्नेहरूको वास्ता राख्ने गर। दु:ख पाएकाहरूलाई आफैंले दु:ख पाएको जस्तै गरी सम्झ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्ट भोग गरेझैँ सम्झिदेओ। Viz kapitola |