Online Bible

- Reklamy -




हिब्रू 13:24 - पवित्र बाइबल

24 तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई अभिवादन भनिदिनु। इटालीयाबाट आएका सबैको अभिवादन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूका सबै अगुवाहरू र सबै सन्‍तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मण्‍डलीका सबै गुरुहरू र परमेश्‍वरका भक्तहरूलाई हाम्रो अभिवादन भनिदेओ। इटालियामा भएका भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिमीहरूका सबै अगुवाहरू र परमेश्‍वरका जनहरूलाई अभिवादन सुनाइदेओ। इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat




हिब्रू 13:24

Následuj nás:

Reklamy


Reklamy