हिब्रू 13:23 - पवित्र बाइबल23 हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिमीहरूलाई यो थाहा दिन चाहन्छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हाम्रा भाइ तिमोथी त कैदबाट छुटिसकेका छन् भन्ने खबर तिमीहरूलाई दिन चाहन्छु। उनी चाँडै यहाँ आए भने म तिमीहरूकहाँ आउँदा उनलाई लिएर आउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु। Viz kapitola |