Online Bible

- Reklamy -




हिब्रू 13:22 - पवित्र बाइबल

22 मेरा दाज्यू भाइ र दिदी-बहिनीहरू, मैले के भनें धैयपूर्वक सुन। तिमीहरूलाई बलियो बनाउन मैले यी कुराहरू गरें। अनि यो चिट्ठी साह्रै लामो छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 भाइहरू हो, म तिमीहरूसँग बिन्‍ती गर्दछु कि तिमीहरूले यी उत्‍साहका अर्तीहरूलाई झर्को नमानी सुनिदेओ। मैले तिमीहरूलाई लेखेको यो पत्र छोटो छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई मेरो अर्ती सुनिदेओ भनी आग्रह गर्दछु; किनकि मैले तिमीहरूलाई एउटा छोटो पत्र लेखेको छु।

Viz kapitola kopírovat




हिब्रू 13:22

Následuj nás:

Reklamy


Reklamy