हिब्रू 13:20 - पवित्र बाइबल20-21 म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेंडा़का ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो। म प्रार्थना गर्दछु, परमेश्वरले आफू खुशी हुने काम हामीमा येशू ख्रीष्टद्वारा गराउनु हुनेछ। येशूको सदा महिमा होस्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मृत्यु भोगेर भेडाहरूका महान् गोठाला हुनुभएका र आफ्नै रगतले सधैँ रहिरहने करार पूरा गर्नुभएका हाम्रा प्रभु येशूलाई शान्तिका परमेश्वरले मरेकोबाट बिउँताउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अब शान्तिका परमेश्वर, जसले अनन्तको करारको रगतद्वारा भेडाका महान् गोठाला हाम्रा प्रभु येशूलाई मरेकाबाट जीवित पार्नुभयो; Viz kapitola |