Online Bible

- Reklamy -




हिब्रू 13:2 - पवित्र बाइबल

2 मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पाहुनाहरूको सेवा-सत्‍कार गर्न नबिर्स। यसरी पाहुनाको सत्‍कार गर्दा कसै-कसैले थाहै नपाई स्‍वर्गदूतको पनि सत्‍कार गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्।

Viz kapitola kopírovat




हिब्रू 13:2

Následuj nás:

Reklamy


Reklamy