हिब्रू 13:19 - पवित्र बाइबल19 म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढ़ता म केही चाहन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमेश्वरले मलाई छिट्टै तिमीहरूसँग भेट गर्ने मौका देऊन् भनी प्रार्थना गरिदेओ भनेर बिन्ती गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ। Viz kapitola |