हिब्रू 13:18 - पवित्र बाइबल18 हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैँ जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हाम्रो निम्ति प्रार्थना गर। हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हाम्रो लागि प्रार्थना गर्न नछोड। हामीलाई विश्वास छ, हाम्रो भित्री मन चोखो छ किनभने हामी सधैँ राम्रो काम गर्न मात्र चाहन्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हाम्रो निम्ति प्रार्थना गर। हाम्रो विवेक सफा छ भन्ने हामी निश्चित छौँ; अनि हरेक प्रकारले आदरसाथ जिउने चाहना गर्छौँ। Viz kapitola |