हिब्रू 13:16 - पवित्र बाइबल16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्वरलाई मन पर्ने बलिदान यही नै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्वर प्रसन्न हुनुहुन्छ। Viz kapitola |