Online Bible

- Reklamy -




हिब्रू 13:13 - पवित्र बाइबल

13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्‍जत हामी पनि सहौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हामी पनि उहाँकहाँ सहरबाहिर गएर उहाँको निम्‍ति अपमान सहौं

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसो भए, हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔँ, र उहाँले सहनुभएको अपमान सहौँ।

Viz kapitola kopírovat




हिब्रू 13:13

Následuj nás:

Reklamy


Reklamy