Online Bible

- Reklamy -




हिब्रू 13:12 - पवित्र बाइबल

12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण येशूले पनि उहाँको आफ्‍नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्‍ट भोग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसै गरी आफ्‍नै रगतले मानिसहरूलाई पापदेखि शुद्ध पार्न येशू पनि सहरको बाहिर मर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र पार्नलाई सहरको ढोकाबाहिर नै दुःख भोग्नुभयो।

Viz kapitola kopírovat




हिब्रू 13:12

Následuj nás:

Reklamy


Reklamy