Online Bible

- Reklamy -




हिब्रू 13:11 - पवित्र बाइबल

11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 प्रधान पूजाहारीले पापबलिको निम्‍ति जनावरको रगत महापवित्र स्‍थानमा ल्‍याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 इस्राएली प्रधान पूजाहारीले भित्र महापवित्र स्थानमा पापको लागि बलि चढाउने पशुको रगत लिएर आउँछन्। तर पशुको शरीरचाहिँ छाउनीबाहिर लगेर आगोमा डढाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 प्रधान पुजारीले पाप शुद्धीकरणको बलिको रूपमा पशुहरूको रगत महा-पवित्रस्थानमा लिएर जान्छन्, तर शरीर त छाउनीबाहिर नै जलाइन्छन्।

Viz kapitola kopírovat




हिब्रू 13:11

Následuj nás:

Reklamy


Reklamy