Online Bible

- Reklamy -




हिब्रू 12:7 - पवित्र बाइबल

7 त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बुबाले नै तह लाउन खोजेका हुन् भन्‍ने सम्‍झेर तिमीहरू दु:ख सहने गर। परमेश्‍वरले तिमीहरूलाई आफ्‍नै छोरा-छोरीलाई झैँ व्‍यवहार गर्नुहुन्‍छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्‍वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?

Viz kapitola kopírovat




हिब्रू 12:7

Následuj nás:

Reklamy


Reklamy