Online Bible

- Reklamy -




हिब्रू 12:6 - पवित्र बाइबल

6 प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ, जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 किनभने आफूले प्‍यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्‍छ अनि आफ्‍नै छोरा सम्‍झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 किनकि परमेश्‍वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ; अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”

Viz kapitola kopírovat




हिब्रू 12:6

Následuj nás:

Reklamy


Reklamy