हिब्रू 12:25 - पवित्र बाइबल25 होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 होशियार बस, जो बोल्दैहुनुहुन्छ, उहाँलाई तिमीहरू इन्कार नगर। किनकि यदि पृथ्वीमा चेताउनी दिनुहुनेलाई इन्कार गर्नेहरू उम्केनन् भने स्वर्गबाट चेताउनी दिनुहुनेलाई अस्वीकार गर्यौं भने हामी कसरी उम्कन सक्छौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 होश राख, तिमीहरूसँग बोल्नुहुनेको आवाजलाई इन्कार नगर। यस पृथ्वीका मानिसबाट दिइएको परमेश्वरको चेतावनी इन्कार गर्नेहरू उम्कन सकेनन् भने झन् स्वर्गबाट बोल्नुहुनेलाई इन्कार गर्यौं भने हामीहरूको गति कस्तो होला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 होसियार रहो! परमेश्वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ? Viz kapitola |