हिब्रू 12:23 - पवित्र बाइबल23 तिमीहरू परमेश्वरका प्रथम पुत्रहरूका सभामा आइपुगेका छौ जसका नाउँहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका निर्णयकर्ता परमेश्वरकहाँ आएकाछौ। अनि तिमीहरू धर्मी मानिसहरूका आत्मा भएको ठाउँमा आएकाछौ जो पूर्ण बनेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्माका बीचमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिमीहरू परमेश्वरकै जेठो हक पाउनेहरूको मण्डलीमा पुगेका छौ, जसको नाउँ स्वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्यायाधीश परमेश्वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्माहरू भएको ठाउँमा आइपुगेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अर्थात् पहिला जन्मेकाहरूको मण्डलीमा, जसका नामहरू स्वर्गमा लेखिएका छन्। तिमीहरू सबै मानिसहरूका न्यायकर्ता परमेश्वरकहाँ, र सिद्ध तुल्याइएका धर्मी मानिसहरूका आत्मामा, Viz kapitola |