Online Bible

- Reklamy -




हिब्रू 12:22 - पवित्र बाइबल

22 तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आइपुगेकाछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर तिमीहरू त सियोन र जिउँदा परमेश्‍वरको सहर स्‍वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्‍वर्गदूतहरू रमाउँदै जम्‍मा भएको ठाउँमा आएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ,

Viz kapitola kopírovat




हिब्रू 12:22

Následuj nás:

Reklamy


Reklamy