Online Bible

- Reklamy -




हिब्रू 12:21 - पवित्र बाइबल

21 तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 त्‍यो दृश्य अति डरलाग्‍दो थियो। यसैले “म त डरले काम्‍दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।”

Viz kapitola kopírovat




हिब्रू 12:21

Následuj nás:

Reklamy


Reklamy