हिब्रू 12:19 - पवित्र बाइबल19 यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्द सुन्नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्” भनी बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्तो आवाज सुन्दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्यै सुन्नुनपरोस् भनेर बिन्ती गरेका थिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्न नपरोस् भनी बिन्ती गरेका थिए, Viz kapitola |