Online Bible

- Reklamy -




हिब्रू 12:18 - पवित्र बाइबल

18 तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्‍वाला निस्‍किरहेथ्‍यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्‍धकार छाइरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो।

Viz kapitola kopírovat




हिब्रू 12:18

Následuj nás:

Reklamy


Reklamy