Online Bible

- Reklamy -




हिब्रू 12:16 - पवित्र बाइबल

16 कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कोही पनि छाडा स्‍वभावको नबन अनि एसावजस्‍तै परमेश्‍वरलाई नखोज्‍ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्‍नो हकलाई नै बेचेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्‍ने कुरामा ध्यान देओ।

Viz kapitola kopírovat




हिब्रू 12:16

Následuj nás:

Reklamy


Reklamy