हिब्रू 12:13 - पवित्र बाइबल13 असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरू हिँड्ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्कोस्, तर निको होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्। Viz kapitola |