हिब्रू 12:12 - पवित्र बाइबल12 तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण तिमीहरूका कमजोर हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ। Viz kapitola |