Online Bible

- Reklamy -




हिब्रू 11:9 - पवित्र बाइबल

9 परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 विश्‍वासकै भरमा परमेश्‍वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्‍यसै गरी परमेश्‍वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्‍यसै गरी बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 विश्‍वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।

Viz kapitola kopírovat




हिब्रू 11:9

Následuj nás:

Reklamy


Reklamy