Online Bible

- Reklamy -




हिब्रू 11:7 - पवित्र बाइबल

7 नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 विश्‍वास गरेर नै नोआले परमेश्‍वरको चेतावनीलाई सुने। देख्‍दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्‍वरले उनलाई भन्‍नुभएको थियो। उनले परमेश्‍वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्‍यसमा पसेर आफ्‍ना परिवारलाई बचाए। यसरी विश्‍वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्‍वरका धर्मी जन ठहरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 विश्‍वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्‍वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।

Viz kapitola kopírovat




हिब्रू 11:7

Následuj nás:

Reklamy


Reklamy