Online Bible

- Reklamy -




हिब्रू 11:6 - पवित्र बाइबल

6 विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 विश्‍वास नगरीकन कसैले पनि परमेश्‍वरलाई खुसी बनाउन सक्‍दैन किनभने परमेश्‍वरकहाँ आउनेहरूमा त विश्‍वास हुनैपर्दछ। परमेश्‍वर हुनुहुन्‍छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्‍छ भनेर विश्‍वास गर्नुपर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ।

Viz kapitola kopírovat




हिब्रू 11:6

Následuj nás:

Reklamy


Reklamy