Online Bible

- Reklamy -




हिब्रू 11:40 - पवित्र बाइबल

40 परमेश्वरले हामीलाई केही ठूलै कुरो दिने योजना गर्नु भएको थियो ताकि हामीसँग तिनीहरू पूर्ण बनाइन सकिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 परमेश्‍वरले हाम्रा लागि अझ असल योजना राख्‍नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्‍याइऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 किनभने परमेश्‍वरले हाम्रा लागि अझ राम्रो कुराको बन्‍दोबस्‍त गर्नुभएको थियो। हामीहरूसँगै तिनीहरू पनि सिद्ध होऊन् भन्‍ने उहाँको इच्‍छा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 परमेश्‍वरले हाम्रो निम्ति केही उत्तम योजना राख्नुभएको थियो, ताकि हामीहरूसँगै तिनीहरू सिद्ध होऊन्।

Viz kapitola kopírovat




हिब्रू 11:40

Následuj nás:

Reklamy


Reklamy