हिब्रू 11:38 - पवित्र बाइबल38 यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भड्किहिंड्थे, पृथ्वीका ओडार र गुफ़ातिर बसिहिँड्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 संसार तिनीहरूका निम्ति योग्यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 संसार तिनीहरूको लागि लायकको थिएन। तिनीहरूले उजाड-स्थान, पखेरामा भाग्दै हिंड्नुपर्यो, गुफा र ओढारतिर बस्नुपर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे। Viz kapitola |