हिब्रू 11:36 - पवित्र बाइबल36 कति जनाको हाँसो उडाइयो कतिलाई कोर्राले चुटियो, अनि कतिलाई साङ्गलोले बाँधेर कैदखानामा फ्याँकियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 कतिले गिल्ला सहनुपर्यो, कोर्रा खानुपर्यो अनि अरूले चाहिँ बाँधिएर कैदी हुनुपर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 कतिले गिल्ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए। Viz kapitola |