Online Bible

- Reklamy -




हिब्रू 11:32 - पवित्र बाइबल

32 के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यसभन्दा बढी के भनौं? गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्ताहरूका बारेमा त बताउनै भ्‍याइँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ।

Viz kapitola kopírovat




हिब्रू 11:32

Následuj nás:

Reklamy


Reklamy