Online Bible

- Reklamy -




हिब्रू 11:30 - पवित्र बाइबल

30 परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 सात दिनसम्‍म परिक्रमा गरेपछि विश्‍वासैबाट यरीहोका पर्खालहरू ढले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 विश्‍वासकै भरमा इस्राएलीहरू सात दिनसम्‍म यरीहो सहरको वरिपरि घुम्‍दा यरीहोका पर्खालहरू पनि भत्‍किएर लडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्‍वासैद्वारा पर्खालहरू ढले।

Viz kapitola kopírovat




हिब्रू 11:30

Následuj nás:

Reklamy


Reklamy