हिब्रू 11:3 - पवित्र बाइबल3 विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरकै वचनले संसारको सृष्टि भयो र नदेखिने कुरा देखिने भयो भनी हामी विश्वासले नै बुझ्न सक्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 विश्वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्वरको वचनले विश्व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए। Viz kapitola |