हिब्रू 11:29 - पवित्र बाइबल29 अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 विश्वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्न गर्दा डुबेर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 विश्वासकै भरमा इस्राएलीहरूले सुख्खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्यसै गरी समुद्र तर्न खोज्दा डुबेर मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 विश्वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे। Viz kapitola |