Online Bible

- Reklamy -




हिब्रू 11:26 - पवित्र बाइबल

26 मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 मिश्रदेशको धन-सम्पत्तिभन्‍दा ख्रीष्‍टको निम्‍ति निन्‍दित हुन तिनले मूल्‍यवान्‌ सम्‍पत्ति ठाने। किनभने तिनले आफ्‍नो दृष्‍टि इनामतिर लाएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 मिश्रदेशका सारा सम्‍पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्‍टको लागि निन्‍दा सहनु नै उनले ठूलो कुरा सम्‍झे किनभने उनले त परमेश्‍वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्‍टिलाई पछि प्राप्‍त हुने प्रतिफलतिर लगाएका थिए।

Viz kapitola kopírovat




हिब्रू 11:26

Následuj nás:

Reklamy


Reklamy