Online Bible

- Reklamy -




हिब्रू 11:24 - पवित्र बाइबल

24-25 मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जवान भएपछि विश्‍वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्‍कार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 विश्‍वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 विश्‍वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे।

Viz kapitola kopírovat




हिब्रू 11:24

Následuj nás:

Reklamy


Reklamy