हिब्रू 11:23 - पवित्र बाइबल23 विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 मोशा जन्मँदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे, र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 विश्वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्मेको तीन महिनासम्म लुकाइराखे। आफ्नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 विश्वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्। Viz kapitola |