हिब्रू 11:22 - पवित्र बाइबल22 अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोड़ने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इस्राएलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे, र उनका अस्थिको विषयमा आदेश दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 विश्वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्नो मृत देहलाई के गर्नुपर्ने हो, त्यो पनि भनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए। Viz kapitola |