हिब्रू 11:21 - पवित्र बाइबल21 अनि उनले आफ्नो मृत्यु-शैंय्यामा आफ्नो लौरोको टुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 विश्वासकै भरले मर्ने बेलामा याकूबले योसेफका दुई छोराहरूलाई आशीर्वाद दिए अनि लौरोमा अडिएर परमेश्वरलाई भक्ति चढ़ाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए। Viz kapitola |