हिब्रू 11:20 - पवित्र बाइबल20 इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसावलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 विश्वासको भरमा इसहाकले याकूब र एसावलाई पछि हुने कुराका लागि आशीर्वाद दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 विश्वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए। Viz kapitola |