Online Bible

- Reklamy -




हिब्रू 11:16 - पवित्र बाइबल

16 तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्‍वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्‍वर हुँ भन्‍न पनि परमेश्‍वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुँ भन्‍न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।

Viz kapitola kopírovat




हिब्रू 11:16

Následuj nás:

Reklamy


Reklamy