Online Bible

- Reklamy -




हिब्रू 11:10 - पवित्र बाइबल

10 अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्‍वर नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अब्राहामले त परमेश्‍वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्‍वर नै हुनुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 11:10

Následuj nás:

Reklamy


Reklamy